यस्तै गल्तीले हुनसक्छ तपाईंको कानको समस्या कसरि समाधान गर्ने पढ्नुहोस पुरा…..
शहरमा बस्नुहुन्छ भने, तपाईं धुलो, धुँवा र चर्को ध्वानीको घेराबन्दीमा हुनुहन्छ । यसको सोझो असर तपाईंको कानमा परिरहेको छ । अर्थात अरुको कारण तपाईंले आफ्नो श्रवणशक्ति गुमाइरहनुभएको छ । शहरमा हुनुहुन्न भने पनि तपाईं मोवाइलका प्रयोगकर्ता हुनुहुन्छ । मोवाइलमा कुरा…